१४ जेष्ठ २०८१, सोमबार

महन्थ ठाकुरलाई उपप्रधानमन्त्री बनाउने तयारी


महन्थ ठाकुर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने तयारी गरेका छन् । सत्ता संघर्षमा साथ दिने नेताहरुलाई मन्त्रीको उपहार दिने भएका छन्।

जसपाका महन्थ ठाकुरले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !