१४ बैशाख २०८१, शुक्रबार

महन्थ ठाकुरलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारी


महन्थ ठाकुर

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतक अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ।

ओलीले आफ्नो मन्त्रिमण्डलमा राजपालाई पनि समेट्ने तयारी छन् । विशेष स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुरलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !