२१ बैशाख २०८१, शुक्रबार

३० वटा मन्त्रालयलाई घटाएर १७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय


कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?

११ फागुन, काठमाण्डौ । सरकारले केन्द्रमा यसअघि रहेका ३० वटा मन्त्रालयलाई घटाएर १७ वटामा सीमित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !