२१ बैशाख २०८१, शुक्रबार

घनश्याम भुसालमाथि सुर्य थापाले लगाए यतिठुलो गम्भीर आरोप


घनश्याम भुसाल, सुर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले घनश्याम भुसाललाई गम्भीर आरोप लगाएका छन्। थापाले भुसाललाई चुनाव जित्याे कि फुटमा सक्रिय भएको आरोप लगाएका छन्। उनले भुसालले दुई वटा मात्रै निर्वाचन जितेको बताएका छन्।

एक स्टाटस लेख्दै थापाले भनेका छन्, “घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयाे -१.२०५१ पछि उपनिर्वाचन जित्नुभयाे र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमाेहन अधिकारीले निश्कासन गर्नुप-याे ।२.०७४ मा जित्नुभयाे र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयाे।चुनाव जित्याे कि फुटमा सक्रिय,संयाेग कि नियति ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !