५ जेष्ठ २०८१, शनिबार

केपी ओलीले खोसे झलनाथ खनालको महत्वपुर्ण पद


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालको पद खोसिएको छ। केपी शर्मा ओलीले गत फागुन २८ गते बसेको बैठकवाट पदाधिकारी खारेज गरेपछि खनालको वरिष्ठ नेताको पद खोसिएको हो।

ओलीले ओलीले माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !