१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतको फैसला मनपरी भयो, तर स्वीकार्छौं : प्रदीप ज्ञवाली


प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा ओली समूहका नेता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले अदालतको फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीलेभने, ‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !