१४ बैशाख २०८१, शुक्रबार

अष्टलक्ष्मी शाक्य कलंकीवाट पक्राउ


अष्टलक्ष्मी शाक्य

काठमाडौं । राजधानीका विभिन्न ठाउँमा आमहड्तालमा नेताहरू खटाइएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरिएको आम हड्तालवाट अष्टलक्ष्मी शाक्य कलंकीवाट पक्राउ परेकी छिन् । शाक्यलाई भने प्रहरीले पक्राउ गरेको छ ।

बेदुराम भुसाल बल्खु, देव गुरूङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकमा खटाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !