फाइल फोटो
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल बा ५२ प ५८१४ स्कुटर चढेर कोटेश्वर चोक पुगेका पुगे । अध्यक्ष नेपाल कार्यकर्ताले हाँकेको स्कुटर चढेर कोटेश्वर पुगेका थिए । अध्यक्ष नेपाल केहीबेर आन्दोलनमा सहभागी भएर खाना खान निवास फर्के । त्यसपछि पुन: कोटेश्वर पुगेका छन्।
अध्यक्ष नेपाल कार्यकर्ताले हाँकेको स्कुटर चढेर कोटेश्वर पुगेका थिए भने प्रचण्ड भने सुरक्षाकर्मीसहित गाडी चढेर पुगेका थिए । अन्य जनताको लागि बन्द गरेका यी दुई अध्यक्षले आफूहरु हो भने खुल्ला रुपमा हिडिरहेका छन् ।