६ जेष्ठ २०८१, आइतबार

Tag: स्कुटर

माधव नेपाल कार्यकर्ताले हाँकेको स्कुटर चढेर आन्दोलनमा

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल बा ५२ प ५८१४ स्कुटर चढेर कोटेश्वर चोक पुगेका पुगे । अध्यक्ष नेपाल कार्यकर्ताले हाँकेको स्कुटर चढेर कोटेश्वर पुगेका थिए । अध्यक्ष नेपाल केहीबेर आन्दोलनमा सहभागी भएर खाना खान निवास फर्के ।