६ जेष्ठ २०८१, आइतबार

लिखित जवाफ पेस गर्न प्रचण्डलाई सर्वोच्च अदालतको आदेश


पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !