१४ बैशाख २०८१, शुक्रबार

म राजनीतिमा प्रेममा धोका पाएर होइन, व्यवस्थामा धोका पाएर आएकी हुँ : रन्जु दर्शना


रन्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी सचिवालय सदस्य रन्जु दर्शनाले आफू राजनीतिमा आउनुको कारण खुलाएकी छिन् । नेत्री रन्जु दर्शनाले प्रेममा धोका पाएर नभई व्यवस्थामामा धोका पाएकोले आफू राजनीतिमा लागेको बताइन् ।

ग्लामर गफ कार्यक्रममा प्रकाश सुबेदीसँग कुरा गर्दै यस्तो बताएकी हुन् । नेत्री दर्शनाले प्रेममा धोका नपाएको र आफू प्रेममा रहेको बताइन् ।

दर्शना २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !