८ पुस २०८१, सोमबार

प्रधानन्यायाधीशले चाहे १५ दिनभित्र फैसला सम्भव छ : पुर्वप्रधानन्यायाधीश सुशीला कार्की


सुशीला कार्की

काठमाडौँ । पुर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संसद विघटन असंवैधानिक भएको बताएकी छिन् । पुर्वप्रधानन्यायाधीश कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्ने अधिकार नहुँदा नहुँदै असंवैधानिक रुपमा संसद भंग गरेको आरोप लागेकी छिन् ।

इमेज टेलिभिजनको हट सीट कार्यक्रममा जगदीश खरेलसँग कुरा गर्दै पुर्वप्रधानन्यायाधीश कोइरालाले आफ्नो पार्टी भित्रको विवादलाई लिएर संसदलाई भंग गरेको आरोप लागेकी छिन् । पुर्वप्रधानन्यायाधीश कोइरालाले भनिन्, “पार्टी भित्रको विवादलाई लिएर संसद भंग गर्नु अधिकार ओलीलाई छैन र पार्टीका नेताहरुले काम गर्न दिएन भनेर संसद किन भंग गर्नु ? संसदमा सांसदहरुले काम गर्न नदिएको भए हुन्थ्यो । तर पार्टीको नेताहरुले आलोचना गर्यो भन्दैमा संसद भंग गर्ने अधिकार छैन ।”

पुर्वप्रधानन्यायाधीश कोइरालाले प्रधानन्यायाधीशले चाहेको खण्डमा संसद विघटनको मुद्धा संवैधानिक इजलासमा सुनुवाई भएको १५ दिनमै फैसला गर्न सकिने बताएकी छिन् । पुर्वप्रधानन्यायाधीश कोइरालाले प्रधानन्यायाधीशले केहि न्यायादिशलाई राखेर यो फैसला गर्न सकिने बताएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !