२३ बैशाख २०८१, आइतबार

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित माइतीघरमा प्रचण्ड, माधव र खनाल


हामी यहाँ छौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघरबाट आन्दोलन सुरु गरेको छ । संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजीसहित आन्दोलनमा अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु सहभागी छन् ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित नेता–कार्यकर्ताहरु सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !