७ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई भेट्न ईश्वर पोखरेलदेखि महासचिव पौडेल र सुवास नेम्वाङ खुमलटार, के कुरा भयो ?


प्रचण्ड

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न पोखरेल विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । उक्त भेटघाटमा पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ ।

प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ बिहीबार खुलमटार पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !