२१ बैशाख २०८१, शुक्रबार

प्रचण्ड अध्यक्ष बन्न ५ वर्ष कुर्नुपर्छ भन्दै भट्टराईले भने, “ओलीलाई दुवै पदवाट हटाउन सक्दैन”


विशाल भट्टराई

२६ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट हट्न नसक्ने बताएका छन् । एक मिडिया संग कुरा गर्दै सांसद भट्टराईले ओलीले दुवै पद नछाड्ने बताएका हुन् ।

भट्टराईले पार्टी भित्र उठाएको एक पद, एक व्यक्ति लागु हुन नसक्ने बताए । उनले भने, “यदि एक पद एक व्यक्तिलाई लागु गर्नुहुन्छ भने प्रचण्ड जी अध्यक्ष पदमा हुनुहुन्छ त्यहि पदमा बस्दा हुन्छ किन प्रधानमन्त्री पद चाहियो ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !