२१ बैशाख २०८१, शुक्रबार

लकडाउनका कारण सुनसान पोखराको फेवाताल (फोटो फिचर)


पोखरा, ५ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को रोगथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेकोे लकडाउनका कारण डुङ्गा व्यवसाय ठप्प भएको छ । लकडाउनका कारण फेवाताल अहले सुनसान देखिएको छ । पर्यटकीय नगरी पोखराको फेवाताल किनारास्थित बाराही घाटमा डुङ्गा ठप्प देखिन्छ ।

पोखराको फेवातालमा डुंगा पल्टिँदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !