७ पुस २०८१, आइतबार

सोल्टी होटलमा आयोजित राजकीय रात्री भोज (तस्विरहरू)


सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोज (तस्विरहरू)

असोज २५, काठमाडौँ । शनिबार साँझ सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोजका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कार्यक्रमस्थलमा उपस्थित सबैलाई नेपालको समृद्धि र जनताको सुखी जीवनका लागि टोस्ट प्रस्ताव गरे । उनले पानी राखिएको काँचको ग्लास दाहिने हातले उठाउँदै टोस्ट प्रस्ताव गरेका हुन् ।

राष्ट्रपति सीले बनाएका योजना पुरा गरेरै छाड्नुपर्ने बताए। उनले काम गर्ने बाटो स्पष्ट हुनुपर्ने बताए। संयुक्त रुपमा नयाँ सम्बन्ध अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले आफ्नो सम्बोधनको अन्तिममा भने,’चीन र नेपाल बीचको पुस्तौपुस्ता मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित हुनुभएका सबैका सुस्वास्थ्यका लागि चियर्स ! ‘

सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोज (तस्विरहरू) 3

सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोज (तस्विरहरू) १

सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोज (तस्विरहरू) 2

सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोज (तस्विरहरू) 4

यो पनि पढ्नुहोस्

राष्ट्रपति सीले सोल्टी होटलमा आयोजित रात्रीभोजमा गरेको सम्वोधन (पूर्णपाठ)

राष्ट्रपति सीको सम्मानको राजकीय भोजमा राष्ट्रपति भण्डारीको सम्बाेधन (पूर्णपाठ)

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !