९ असार २०८१, आइतबार

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)


चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

असोज २५, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । चिनियाँ राष्ट्रपति सी ५ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्।

उनी भारतको चेन्नेइ भ्रमणपछि नेपाल आएका हुन्। उनलाई विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको हो । पन्चकन्याले उनलाई फूलमालाले स्वागत गरेका थिए । राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटलमा पुगेका छन् ।

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत 3

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत 5

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत 1

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत 2

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत 4

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत 8

यो पनि पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे

यस्तो छ चिनियाँ राष्ट्रपति सी को २ दिने भ्रमणका कार्यतालिका

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !