१३ बैशाख २०८१, बिहिबार

ढकमक्क फुलेका फूलले बेहुली झैँ सजिएको राजधानी काठमाडौँ (फोटो फिचर)


ढकमक्क फुलेका फूल

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हरेक वसन्त ऋतुमा नीलो फूल फुलेको देखिन्छ । काठमाडौंका सडकमा यो फूल चैतदेखि जेठ अन्तिमसम्म देख्न सकिन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जस्तै दरबारमार्ग, रत्नपार्क, घण्टाघर, शहीदगेट, टुँडिखेल, सिंहदरबार र ललितपुरको सातदोबाटो आदि क्षेत्रमा प्रत्येक वर्ष वसन्त ऋतुमा सुन्दर नीलो फूल फुलेको देखिन्छ ।

यो समयमा सडक किनाराका फूलले शहर बेहुली झैँ सजिएको हुन्छ । जे होस्, अहिले काठमाडौँ उत्पत्यका बैजानी-नीलो वा नीलो–बैजनी रंगको फूलले ढाकिएर सुन्दर भएको छ ।
पुन:निर्मित धरहरा पुन:निर्मित धरहरा पुन:निर्मित धरहरानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका ज्याकराण्डा फूल ज्याकराण्डा फूल ज्याकराण्डा फूल ज्याकराण्डा फूल ज्याकराण्डा फूलनिलो फूल निलो फूल

तस्वीर : प्रदीपराज वन्त, रोशन सापकोटा र चन्द्रकला क्षेत्री (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !