७ बैशाख २०८१, शुक्रबार

Tag: बेहुली झैँ सजिएको

ढकमक्क फुलेका फूलले बेहुली झैँ सजिएको राजधानी काठमाडौँ (फोटो फिचर)

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हरेक वसन्त ऋतुमा नीलो फूल फुलेको देखिन्छ । काठमाडौंका सडकमा यो फूल चैतदेखि जेठ अन्तिमसम्म देख्न सकिन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जस्तै दरबारमार्ग, रत्नपार्क, घण्टाघर, शहीदगेट, टुँडिखेल, सिंहदरबार र ललितपुरको सातदोबाटो आदि क्षेत्रमा