७ बैशाख २०८१, शुक्रबार

स्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरु (फोटो फिचर)


स्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरु

भक्तपुर । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

स्वस्थानी व्रत आरम्भको अवसरमा भक्तपुरको हनुमन्तेमा स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालु भक्तजन ।
स्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरु स्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरु स्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरुस्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरुस्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरु

तस्वीर : रोशन सापकोटा, रासस

यो पनि पढ्नुहोस्

आजदेखि घर घरमा स्वस्थानी व्रत एवं माघस्नान शुरु गरिँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !