१४ बैशाख २०८१, शुक्रबार

Tag: भक्तपुरको हनुमन्ते

स्वस्थानी व्रत आरम्भ भएसँगै स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालुहरु (फोटो फिचर)

भक्तपुर । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल