१३ बैशाख २०८१, बिहिबार

Tag: माघ शुक्ल पूर्णिमा

स्वस्थानी व्रत एवं माघ स्नान घरघरमा आजदेखि शुरु गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल