१४ बैशाख २०८१, शुक्रबार

माधब र झलनाथ एमालेमा फर्किएपछि शान्ता चौधरीले दिइन् यस्तो कडा चेतावनी


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले माधब नेपाल लागायतका सम्पूर्णनेताहरु नेकपा एमालेमा पुनः एकिकृत हुँदै अघि बढ्ने निर्णय अत्यन्त स्वागत योग्य रहेको बताएकी छन् । नेतृ चौधरीले हामी सबै एकै घरमा रहेको र एक परिवार भएर अघि बढ्ने बताएकी छन्। नेतृ चौधरीले कुनै पूर्वाग्रह बिना देश र जनतालाइ सर्बोपरि राखेर अघि बढ्नु अहिलेको मुख्य आबस्यकता रहेको बताएकी छन् ।

नेतृ चौधरीले लेखेकी छन्, “कमरेड माधब नेपाल लागायतका सम्पूर्ण कमरेडहरु नेकपा एमालेमा पुनः एकिकृत हुँदै अघि बढ्ने निर्णय अत्यन्त स्वागत योग्य छ। हामि सबै एकै घरमा छौं र एक परिवार भएर अघि बढ्ने छौं। कुनै पूर्वाग्रह बिना देश र जनतालाइ सर्बोपरि राखेर अघि बढ्नु अहिलेको मुख्य आबस्यकता हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !