१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसको डर पैदा गर्ने ३ वटा अनलाइन बन्द, ११ वटा हेर्न नमिल्ने


Press Council

१५ चैत, काठमाडौं । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले विश्व नै तरंगित बनाएको छ भाइरसका कारण लकडाउन पनि लम्बिने सम्भावना बढेको छ। उक्त भाइरसबारे भ्रम फैलाउने वेवसाइट बन्द भएको छ। काउन्सिलले भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको छ ।

प्रेस विज्ञप्ति अनुसार ३ वटा वेबसाइट बन्द, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !