१४ बैशाख २०८१, शुक्रबार

दरबार मार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी


क्लब भिक्ट्री

असोज २६, काठमाडौँ । आज दशैंको अन्तिम दिन काठमाडौंको दरबार मार्गको क्लब भिक्ट्री (डान्स रेष्टुरेन्ट) मा भिषण आगलागी भएको छ । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । अहिले दुईवटा दमकल आगो निभाउन प्रयासरत छन् । प्रहरीले बिजुलीकाे तार सर्ट भएर आगाे लागेकाे हुन सक्ने बताएकाे छ । क्षतिको पूर्ण विवरण आउँ बाँकी छ।

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !