२० बैशाख २०८१, बिहिबार

बिमान दुर्घटनामा मृत्यु भएका बंगलदेशी नागरिकको शव आज बंगलादेश लैजादै


bangladesh sav

५ चैत, काठमाण्डौ । यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव आज काठमाण्डौवाट ढाका लाने भएको छ ।

शवहरुलई बंगलादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !