१२ बैशाख २०८१, बुधबार

घरधनीलाई १ महिनाको घरभाडा नलिन सरकारको आग्रह


डा. युवराज खतिवडा

चैत १६, काठमाडौँ । नेपाल सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।

घरभाडा मिनाहा गर्ने घरबेटीको घरबहाल कर नलिने सरकारले निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !