२० बैशाख २०८१, बिहिबार

सांसद विशाल भट्टराईले बुझाए मन्त्रीसमक्ष यी ५ माग !


विशाल भट्टराई

काठमाडौं । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसमक्ष पाच माग गरेका छन् । आज मन्त्री नेम्वाङलाई भेटेर सांसद भट्टराईले खोटाङ जिल्लाका पुल, सडक सुधार र विस्तार गर्नको लागि माग गरेका छन् । सांसद भट्टराईले मन्त्रीसमक्ष यी पाच माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !