२० बैशाख २०८१, बिहिबार

आगलागी वाट १ लाखको क्षती


आगलागी

४ चैत, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा आगलागी हुँदा एक लाख रुपैंया बराबरको क्षती भएको छ ।

आइतबार बिहान गाईलाई कुडो पकाउने क्रममा स्थानीय स्थानिय कुमार काफ्लेको एक तले कच्ची घरमा आगलागी हुँदा एक लाख बराबरको क्षती भएको हो ।

आगलागीवाट काठ, जस्ता, पराल लगायत जलेर नष्ट भएकोे महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !