११ बैशाख २०८१, मंगलबार

अन्तत: विप्लवलाई दियो सरकारले साथ, विप्लव समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन


विप्लव

काठमाडौं । प्रतिबन्धित विप्लव समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।

विप्लव समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !