८ बैशाख २०८१, शनिबार

Tag: नेता

नेता, कार्यकर्तालाई ओलीको निर्देशन : संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्नुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले संसद् विघटन गलत थियो भनेर यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब