७ बैशाख २०८१, शुक्रबार

भागरथी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सिधै (सई)मा बढुवा


भागरथी भट्ट

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन् । महानिरीक्षक क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका हुन् । साथै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !