७ बैशाख २०८१, शुक्रबार

Tag: शैलेश थापा क्षेत्री

प्रहरीका ३४ जना एसपीको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुलाई सरुवा गरेका छन् । आइजीपी क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् । सूचीअनुसार जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाईएको छ भने झापामा कार्यरत सानुराम भट्टराईको