१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरी सहायक निरीक्षक

सुर्खेत घटना : प्रहरी सहायक निरीक्षकविरुद्ध जाहेरी दर्ता

कर्णाली । व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामी विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी