८ बैशाख २०८१, शनिबार

जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन


तोशिकी काइफु

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्रीको निधन भएको छ । पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका रहेका थिए ।

खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !