१२ बैशाख २०८१, बुधबार

Tag: पूर्व प्रधानमन्त्री

एसपीपीमा पूर्व प्रधानमन्त्री ओलीको संलग्नता छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका मनोनित सांसद बामदेव गौतमले अहिले चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम(एसपीपी)मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको दाबी गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सांसद