१४ बैशाख २०८१, शुक्रबार

Tag: तोशिकी काइफु

जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्रीको निधन भएको छ । पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका रहेका थिए । खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू