३ असार २०८१, सोमबार

चीनले कजाकिस्तानमा स्थिरता कायम र हिंसा रोक्न दृढतापूर्वक समर्थन गर्छ : विदेशमन्त्री वाङ


चिनियाँ विदेशमन्त्री वाङ यी

बेइजिङ । कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले कजाकिस्तानको भविष्यसँग सम्बन्धित यस महत्त्वपूर्ण घडीमा स्थायित्व कायम गर्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक साथ दिन इच्छुक रहेको चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनुभएको छ ।

कजाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मुखसँगको फोन वार्ताका क्रममा वाङले उक्त टिप्पणी गर्नुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !