२० बैशाख २०८१, बिहिबार

बलिउड अभिनेत्री दीपिका र अभिनेता कार्तिकको डान्स भाइरल


एजेन्सी, बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता कार्तिक आर्यनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अभिनेत्री पादुकोणलाई अभिनेता आर्यनले ‘धिमे धिमे’ गीतमा डान्स सिकाएको भिडियो केही दिनअघिमात्र सामाजिक सञ्जालमा आएको थियो ।

अभिनेत्री पादुकोणले सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत सो भिडियो पोस्ट गरेकी थिइन्। सो गीतको भिडियोमा उनले अभिनेता आर्यनलाई डान्स सिकाउन आग्रह गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !