१४ बैशाख २०८१, शुक्रबार

ठगी आरोपमा पक्राउ परेका रुप ज्योतिलाई हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र


२९ कात्तिक, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न सरकारी वकिल काठमाडौंले प्रहरीलाई पत्र लेखेको छ ।

सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै हाजिर जमानतमा छाडिदिन पत्र लेखेको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !