९ जेष्ठ २०८१, बुधबार

भेपमा सुन तस्करी : चिनियाँ तस्करका चालक पनि पक्राउ


पक्राउ

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ९ किलो सुन तस्करी गरेको घटनामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चिनियाँ तस्कर समूहका दावोजिन वाङका गाडी चालक लोकेन्द्र कुमार पौडेल हुन् ।

यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेकोमा उनी अहिले थुनामा छन् । सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !