२४ बैशाख २०८१, सोमबार

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बमबिष्फोट:१४ नेपालीको मृत्यु,५घाइते


Afghan security forces inspect the damage of a minibus that was hit by a suicide attacker in Kabul Afghan security forces inspect the damage of a minibus that was hit by a suicide attacker in Kabul, Afghanistan June 20, 2016. REUTERS/Omar Sobhani

६ असार २०७३  अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको छ, बिष्फोटनमा परी  ५ नेपाली र ४ जना अफगानी घाइते भएका छन्।

बैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका नेपाली सुरक्षागार्ड सवार रहेको मिनिबसमा बिहान ५:४० बजे आत्मघाती हमला गरेका थिए

काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डकाे अावस नजिकै घात लगाएर बसेका अात‌ंकवादीले गार्ड चढेकाे गाडी अावसकाे गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फाेटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएकाे उनले जानकारी दिए ।

तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाकाे जिम्मेवारी लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !