२१ बैशाख २०८१, शुक्रबार

सुन तस्करी प्रकरण : थप २ जना चिनियाँ नागरिक पक्राउ


बरामद भएको अवैध सुन फाइल फोटो

काठमाडौं । सुन तस्करी प्रकरणमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआईबीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा ली जिएलिन र लुई फुयान पक्राउ रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !