२४ बैशाख २०८१, सोमबार

बाजुरामा गएराति ४.३ म्याग्निच्युडको भूकम्पको धक्का


भूकम्प

काठमाडौं । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । बाजुरामा गएराति ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !