२४ बैशाख २०८१, सोमबार

बसको ठक्करबाट ३२ वर्षीय पैदलयात्रीको मृत्यु


मृत्यु

झापा । झापामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सोमबार बेलुकी बसको ठक्करबाट अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन ।

लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !