२३ बैशाख २०८१, आइतबार

३० उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे (सूचीसहित)


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौँ । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गर्दै अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो । महिना दिन अघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !