१२ आश्विन २०८१, शनिबार

सुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


शव फेला

जनकपुरधाम । महोत्तरीमा सुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गौशाला नगरपालिका २ का २२ वर्षीय सञ्जित मण्डल र सम्सी गाउँपालिका १ पर्साका १२ वर्षका धिरज मण्डलको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जलेश्वर अस्पतालमा उपचारका क्रममा: गए राति मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !