१३ बैशाख २०८१, बिहिबार

Tag: ठक्कर

सुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा सुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ठक्करबाट गौशाला नगरपालिका २ का २२ वर्षीय सञ्जित मण्डल र सम्सी गाउँपालिका १ पर्साका १२ वर्षका धिरज मण्डलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर