२० बैशाख २०८१, बिहिबार

ट्रकको ठक्करबाट गाहाको मृत्यु


दुर्घटना

काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकको ठक्करबाट स्थानीय २६ वर्षीय अनिल गाहाको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार बेलुका करिब साढे ८ बजे भारतीय नम्बरको ट्रकले लु१ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !